। २०४ औं भानु जयन्तीको अवसरमा बिहिबार राजधानीमा रामायणका पात्र हनुमानको भेषमा देखिएका एक विद्यार्थी। तस्बिरः नारायण महर्जन
। नवनियुक्त मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीलाई कार्यालयमा स्वागत गर्दै कर्मचारीहरू। तस्बिरः नारायण महर्जन
। ललितपुरको पाटन संग्रहालयमा बिहीबारबाट शुरु भएको ‘वास्तविक कथाहरुको परियोजना’ कला प्रर्दशनी अवलोकन गर्दै। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत माइकल सि. गोन्जालेजले उक्त कला प्रर्दशनीको उद्घा
।
। भक्तपुर दरबार स्क्वायर नजिकै एक ठेलामा कपडा बिक्रीमा राखेर ग्राहक कुरिरहेका एक स्थानीय सडक व्यापारी। तस्बिरः अनिश रेग्मी/सेतोपाटी