। दरबारमार्गमा सडक सफाई गर्दै सफाइ मजदुर। तस्बिरः नारायण महर्जन
।
। नेपाली कांग्रेसका पुराना नेता, एवम् पूर्व मन्त्री रामहरि जोशीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिरः नारायण महर्जन
। शुक्रबार सुरु भएको काठमाडौं महानगरकाे नगरसभामा प्रमुख अतिथि केपी शर्मा अोली, कामपाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी लगायत सहभागीहरू। तस्बिर : अनिश रेग्मी/सेतोपाटी
। Photo enthusiasts observing the photo exhibition of Photojournalist Safety organized by PJ Club at Nepal Art Council, Kathmandu, Nepal.