असार ३१ का तस्वीरहरु
असार ३१ का तस्वीरहरु
 काठमाडौं कोरा साइकलिङ यात्रामा सहभागी एक बालिका। तस्वीरः नारायण महर्जन/ सेतोपाटी
असार ३१ का तस्वीरहरु
 शनिबार भएको ललितपुर महानगरपालिकाको प्रथम नगरसभामा, ललितपुरका मेयर चिरीबाबु महर्जन, उपमेयर गिता सत्याल लगायत सहभागीहरू। तस्बिर : नारायण महर्जन/सेतोपाटी
असार ३१ का तस्वीरहरु
 पुल नहुँदा वर्षाको भेलमा जोखिम मोलेर रुकुमको मुसिकोट–११ मा प्रितिबाङ्ग खोला तर्दै सवारी साधन । तस्बिर: रासस
असार ३१ का तस्वीरहरु
 कीर्तिपुरको एक कारखानामा गलैचा बुन्दै महिला।तस्बिरः अनिश रेग्मी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्