आजका तस्बिर- साउन २
आजका तस्बिर- साउन २
 ईन्द्रचोकस्थित पोते बजारको एक पसलमा सोमबार पोते मिलाउँदै व्यापारी। साउन लागेसँगै बजारमा पोतेको माग बढ्ने गरेको छ। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिर- साउन २
 
आजका तस्बिर- साउन २
 नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुली सर्बोच्च अदालतमा सोमबार आफ्नो कार्यभार ग्रहण गर्दै। तस्बिर: अनिश रेग्मी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्