साउन ३ का तस्बिरहरु
साउन ३ का तस्बिरहरु
 मङ्गलबार सुन्धारा, बागदरबारस्थित रहेको जेडिए मलको माथिल्लो तल्लाबाट देखिएको दृश्य । तस्वीर : नारायण महर्जन
साउन ३ का तस्बिरहरु
 चाईना एडको सहयोगार्थमा काठमाडौंमा निर्माण हुन लागेको बेलिब्रिजको वेल्डिङ गर्दै सुनसरीका २० वर्षीय अजय चौधरी । सो काम गरेबापत उनले दैनिक ८ सय कमाउँछन् । तस्वीर : नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्