। प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार बसेको बैठकमा सहभागि प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारूढ दल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरू। तस्बिर:अनिश रेग्मी/सेतोपाटी ।
। बुधबार कीर्तिपुर,चोभारको हरियो घाँसे मैदानमा बाख्रा चराउँदै बालिका । तस्वीर : नारायण महर्जन
। नेपाल खेलकुद पत्रकार मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १४औं संस्करणको घोषणका लागि बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै हंसराज एण्ड हुलासचन्दका प्रबन्ध न
। बुधबार राजधानीको चावहिल चोकमा वर्षाका कारण पोखरी बनेको सडकको पानी बाहिर पठाउन मोटरको प्रयोग गर्दै स्थानीय। तस्वीर : नारायण महर्जन