साउन ५ का तस्बिरहरु
साउन ५ का तस्बिरहरु
 विश्व सम्पदा सूचीमा रहेको वौद्धनाथ स्तुपा परिसरमा रहेका परेवालाई चारो हाल्दै स्थानीय बालक। तस्बिरः नारायण महर्जन/सेतोपाटी
साउन ५ का तस्बिरहरु
 कुवेतमा मृत्यु दण्डको सजाय सुनाइएकी डोल्मा लामा नेपाल फर्किएपछि उनलाई सहयोग गर्न माइती नेपालले उठाएको रकम हस्तान्तरण  गर्ने कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र लामा। तस्बिरः न
साउन ५ का तस्बिरहरु
 नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले बिहीबारदेखि भृकुटीमण्डपमा आयोजना गरेको बृहत शैक्षिक मेलामा परामर्श लिदै विद्यार्थी। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
साउन ५ का तस्बिरहरु
 राष्ट्रिय सभा गृह परिसरमा बिहीबार नेपाल ट्रेड यूनियन महासंघ जिफन्टको सातौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको उद्घाटन कार्यक्रममा आफ्ना मन्तव्य राख्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।
प्रतिक्रिया दिनुहोस्