। गठेमंगलको दिन राजधानीको वशन्तपुरमा धातुले बनेको औंठी किन्दै एक महिला। गठेमंगलका दिन फलाम वा पित्तलको औंठी लिंगोमा छुवाएर लगाउने धार्मिक परम्परा चलिआएको छ । तस्बिरः अनिश रेग्मी/ सेतोपाटी
।
। काठमाडौंको चोभार फनपार्क नजिकै कवाडीका सामान बोकेर हिँडिरहेका एक सडक व्यवसायी। उनले प्रतिकेजी १५ रूपैयाँका दरले प्लास्टिकका बोतल कारखानामा दिने गरेका छन्। तस्बिरः नारायण महर्जन/ सेतोपाटी