साउन ७ का तस्बिरहरु
साउन ७ का तस्बिरहरु
 पशुपति मन्दिर परिसरमा एक बादर बाटोमा जम्मेको पानी खादैं । तस्बिरः नारायण महर्जन/सेतोपाटी
साउन ७ का तस्बिरहरु
 पर्यटकहरु बैद्धनाथ स्तूपा परिसरमा फोटो खिच्दैं । तस्बिरः नारायण महर्जन/सेतोपाटी
साउन ७ का तस्बिरहरु
 ढुँगेधाराबाट प्लाष्टिकको ग्यालेनमा पानी बोकेर पाटनको एक गल्लीमा हिँडिरहेका एक बालक। पाटनका विभिन्न स्थानमा पानीको समस्याका कारण स्थानीयले ढुँगेधाराबाट पानी ओसारेर गुजारा गरिरहेका छन्। तस्बिरः
प्रतिक्रिया दिनुहोस्