। ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा चलिरहेको एसियाली युथ तथा जुनियर भारत्तोलन च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत ७४ किलो तौल उठाउँदै उज्बेकिस्तानकी ओटोजोनोभा जुख्रा
। काठमाडौंको बालाजुमा फोहोर उठाउँदै गरेको गाडी। तस्बिरः अनिश रेग्मी/सेतोपाटी
। त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबार ११ औं आमरण अनसन सुरू गर्नु अघि सुभेच्छुकलाई भेट गर्दै। तस्बिरः नारायण महर्जन
। पशुपतिनाथ मन्दिरमा सोमबार जल चढाउन आएका लामबद्ध भक्तजनहरू। साउन महिनाभर हरेक सोमबार जल चदाएर शिव मन्दिरहरूमा बोलबम आउने प्रचलन छ। तस्बिरः नारायण महर्जन