। गुम्बा विकास समितिले राजधानीमा आयोजना गरेको विशेष कदरपत्र वितरण कार्यक्रममा सहभागी बौद्ध भिक्षुहरू। समितिले नेपालमा पहिलो पटक बौद्ध धर्म, दर्शनमा उच्च शिक्षा हासिल गरेपश्चात रिम्पोछे, टुल्कु,
। नागपञ्चमीका लागि सिंगारिँदै राजधानीको नागपोखरी। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
। ललितपुर, एकान्तकुनाको धुलाम्य बाटोबाट गन्तव्यतर्फ जाँदै पैदलयात्री । वायू प्रदूषणका कारण काठमाडौं विश्वको तेस्रो प्रदूषित शहरमा परेको छ । तस्बिर : नारायण महर्जन/सेतोपाटी
। राष्ट्रिय सभागृहमा बिहिबार गुम्बा विकास समितिले आयोजना गरेको विशेष कदरपत्र वितरण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिका प्रमुख विद्याशुन्दर शाक्य। तस्बिर:अनिश रेग्म
। पशुपति मन्दिर परिसरमा बेच्न राखिएका जनै। जनैपूर्णिमाका दिन हातमा रक्षाबन्धन डोरी बाँध्ने र जनै फेर्ने चलन छ। तस्बिर:अनिश रेग्मी/सेतोपाटी ।