। नक्सालस्थित नागपोखरीमा शुक्रबार नागको मूर्तिलाई दुधले स्नान गराउँदै श्रद्धालु । हरेक वर्ष नागपञ्चमीका दिन नक्सालस्थित नागपोखरीसहित अधिकांश नागपोखरीमा मेला लाग्ने गर्छ। तस्बिर:अनिश रेग्मी/सेतो
। श्रावण शुक्ल पञ्चमीको दिन शुक्रबार ऋषितर्पणीको अवसरमा रक्षाबन्धन लगाउँदै भक्तजन। जनै पूर्णिमाका दिन आत्मा शुद्धी र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रच