आजका तस्बिरहरू- साउन १४
आजका तस्बिरहरू- साउन १४
 आमरण अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा राजधानीमा गरिएको प्रदर्शनमा सहभागीहरु । माइतीघरबाट निकालिएको र्‍याली नयाँ बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- साउन १४
 चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिर दर्शनका लागि जाँदा केवलकारबाट देखिएको दृश्य। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- साउन १४
 पशुपतिनाथ मन्दिर परिसरमा शनिबार पुनर्निर्माण गर्दै कामदारहरु । तस्बिर: सेतोपाटी
आजका तस्बिरहरू- साउन १४
 गोरखाको मनकामना मन्दिर परिसरमा पराम्परागत बाजा बजाउँदै स्थानीय कलाकारहरू। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरू- साउन १४
 गोरखाको मनकामना मन्दिरको दर्शनका लागि लामबद्ध भक्तजनहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्