आजका तस्बिरहरू- साउन १५
आजका तस्बिरहरू- साउन १५
 उपत्यकाको टेकु सानेपा जोड्ने कालोपुलस्थित बागमति कोरिडोर सडकखण्डमा वर्षाको कारण जलमग्न सडकबाट गुड्दै एक मोटरसाइकल चालक। पानी परेपछि बागमति कोरिडोरको उक्त स्थानमा प्राय पानी जम्ने गर्दछ । तस्
आजका तस्बिरहरू- साउन १५
 ललितपुरको खोकनामा धानको खेतमा चारो खोज्दै उडिरहेको एक सारस । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्