। निर्माण सम्पन्न भएको एक सातामै कीर्तिपुरको सडक बिग्रिएपछि सडक विभागका प्राविधिकहरू भत्किएको पिचको गुणस्तर जाँच गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। सोमबार बेगनास ताल नजिकै हरिया काक्रा विक्री गर्दै श्री जलाधर प्राथमिक स्कूलमा कक्षा ५ मा अध्ययनरत १२ वर्षीय ममता बास्तोला । काक्रा विक्री गरेबापत कमाएको पैसाले कापी कलम किन्ने गर्ने उनले बताई
। सोमबार फेवातालमा माछा मारिसकेपछि फोटोको लागि पोज दिँदै ८ वर्षीय सुजन श्रेष्ठ । उनले बिदाको दिन ४/ ५किलो माछा मार्ने बताए । तस्बिरः नारायण महर्जन/सेतोपाटी
। पशुपतिनाथ मन्दिरमा सोमबार जल चढाउन आएका श्रद्धालु। साउन महिनाको हरेक सोमबार बोल बम श्रद्धालु सुन्दरीजलमा स्नान गरी जल लिएर पशुपतिलगायत शिवालयमा चढाउँछन्। तस्बिरः अनिश रेग्मी/सेतोपाटी