। धादिङको नौबिसेमा खेतमा व्यस्त स्थानीय किसानहरू।तस्बिरः नारायण महर्जन/सेतोपाटी
। न्यु डायमन्ड एकेडेमीकी खेलाडी प्रतिभा मालीलाई साहस स्पोर्ट्सका ब्रान्ड एम्बेसडर गरे वापत वार्षिक १ लाख २० हजार नगद र खेल पोशाक गरी झन्डै १ लाख ७० हजार हस्तान्तरण गदै साहस स्पोर्ट्सका अध्यक्ष
। एउटा निर्माणाधिन व्यापारिक भवनमा काम गर्दै मजदुरहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। एघारौ अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको समर्थनमा सरकारलाई झकझक्याउन तथा उनको माग तत्काल पूरा गर्न माग राख्दै विवेकशील साझा पार्टीले मंगलबार राजधानीमा निकालेको घन्ट जुलुस