आजका तस्बिरहरू- साउन १८
आजका तस्बिरहरू- साउन १८
 प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नारायणघाट–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन निरीक्षण गदै । तस्बिर: प्रधानमन्त्रीको सचिवालय
आजका तस्बिरहरू- साउन १८
 एघारौ अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसीको समर्थनमा सरकारलाई झकझक्याउन तथा उनको माग तत्काल पूरा गर्न माग राख्दै बुधबार राजधानीको नयाँबानेश्वरमा प्रर्दशन गर्दै समर्थकहरु । तस
आजका तस्बिरहरू- साउन १८
 चाईना एडको सहयोगार्थमा काठमाडौंमा निर्माण हुन लागेको बेलिब्रिजको वेल्डिङ गर्दै सुनसरीका २९ वर्षीय कृष्ण चौधरी । सो काम गरेबापत उनले दैनिक ८ सय कमाउँछन् । तस्वीर: नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- साउन १८
 बबरमहलमा राजपा नेपालको केन्द्रीय कार्यालयको बुधबार उद्घाटन गर्दै राजपाका केन्द्रीय नेताहरू। तस्बिरः अनिश रेग्मी
प्रतिक्रिया दिनुहोस्