आजका तस्बिरहरू- साउन १९
आजका तस्बिरहरू- साउन १९
 कास्कीको बेगनास तालमा माछा मार्ने तयारी गर्दै माझी। तस्वीर: नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- साउन १९
 अनसनरत प्राध्यापक डा. गोविन्द केसी। डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- साउन १९
 
आजका तस्बिरहरू- साउन १९
 सिंहदरबारमा बिहिबार बसेको सुशासन तथा अनुगमन समितिको बैठकमा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- साउन १९
 फक्सवागनको टिगवान गाडीको अनवरण गरिदैं । तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्