आजका तस्बिरहरू- साउन २०
आजका तस्बिरहरू- साउन २०
 बिहिबार साँझ राजधानीको आकासमा देखिएको इन्द्रणी। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरू- साउन २०
 भृकुटीमण्डपस्थित फन पार्कको पिङ्गमा रमाउँदै आगन्तुकहरू। तस्बिरः अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- साउन २०
  नयाँबानेश्वरस्थित एक हिलाम्मे सडकमा संघर्ष गर्दै मोटरसाइकल चालक । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- साउन २०
 चक्रपथ सडक खण्ड अन्तर्गत बल्खु सडक। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्