आजका तस्बिरहरू- साउन २३
आजका तस्बिरहरू- साउन २३
 काठमाडौंको चोभारमा गुड बनाउँदै तोपचरा। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- साउन २३
 काठमाडौंको एउटा धान खेतमा  भ्यागुतालाई खाना ख्वाउँदै नेवारी महिला। पर्यावरणलाई जोगाई राख्न भ्यागुतालाई खाना ख्वाउने नेवारी समुदायको चलन छ। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- साउन २३
 ललितपुरको बंगलामुखीमा मन्दिर परिसरमा सोमबार लागेको कुम्भेश्वर मेला दर्शन गर्न आएका श्रद्धालु अगाडि पोखरीमा पौडी खेल्दै स्थानीय बालकहरू। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- साउन २३
 साउने सोमबार अन्तर्गत चौथो सोमबार पशुपति मन्दिर परिसरमा पूजा अर्चना गर्दै बोलबम दर्शनार्थी। यो महिना ५ वटा सोमबार परेकाले अन्तिम बोलबम अर्को सोमबार हुनेछ। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- साउन २३
 
आजका तस्बिरहरू- साउन २३
 परराष्ट्र मन्त्रालयले सोमबार आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै परराष्ट्र मन्त्री कृष्णबहादुर महरा। तस्बिरः अनिश रेग्मी
आजका तस्बिरहरू- साउन २३
 नयाँ पार्टी घोषणापछिको पत्रकार सम्मेलनमा सम्बोधन गरेपछि राप्रपा प्रजातन्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा। तस्बिरः नारायण महर्जन
प्रतिक्रिया दिनुहोस्