आजका तस्बिरहरू- साउन २५
आजका तस्बिरहरू- साउन २५
 राजधानीमा बुधबार टाटाको नयाँ गाडी 'टिगोर' सार्वजनिक कार्यक्रममा टाटा मोटर्स्का अन्तर्राष्ट्रिय बजार प्रमुख जोनी ओम्मेन र सौर्य राना। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- साउन २५
 २३औं विश्व आदिवासी दिवशका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा आफ्नो परम्परागत पहिरनमा सहभागि युवतीहरु । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- साउन २५
 देय् पुखु जात्राको अवसरमा बुधबार ललितपुरको खोकनामा पाठालाई बोकेर पोखरीमा हाम फाल्दै एक श्रद्धालु । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- साउन २५
 मत्या जात्राको अवसरमा ललितपुरको पाटन दरबार स्क्वायर परिसरमा परम्परागत बाजा बजाएर सहभागि श्रद्धालु । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्