आजका तस्बिरहरू- साउन २६
आजका तस्बिरहरू- साउन २६
 हाँडिगाउँमा बिहीबार मनाइएको रोपाई जात्रामा सहभागी भएर धान रोपेको नृत्य प्रस्तुत गर्दै स्थानीय। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- साउन २६
 मेलम्चीको अम्बाथानमा टिम्बु खोलाले बाटो बगाएपछि क्रेनले बाटो मिलाइरहेको हेर्दे एक स्थानीय युवा। बुधबार बिहानदेखि पानी परेको कारण मेलम्चीको धेरै ठाउँमा बाढी पहिरो गएको छ। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरू- साउन २६
 फाइल तस्बिरः सेतोपाटी
आजका तस्बिरहरू- साउन २६
 बिहीबार राजधानी आयोजित एक कार्यक्रमबीच टिभिएस स्ट्राईकरका १२५ सिसि मोटरसाइकल सार्वजनिक गर्दै  ब्राण्ड एम्बेसडर निखिल उप्रेती, जगदम्बा मोर्टसका म्यानेजिङ डाइरेक्टर साहिल अग्रवालसहित। तस्बिरः न
आजका तस्बिरहरू- साउन २६
 काठमाडौं दरवार स्क्वायरमा रहेको तलेजु मन्दिरमा पूननिर्माणको काम गर्दे कामदारहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- साउन २६
 फाइल तस्बिर।
प्रतिक्रिया दिनुहोस्