आजका तस्बिरहरू- साउन २७
आजका तस्बिरहरू- साउन २७
 बिहीबार साँझ भत्किएको विष्णुमती खोलामाथि बन्दै गरेको डल्लु शोभा भगवती जोड्ने फलामे पुल अवलोकन गर्दै सर्वसाधारण। स्ल्याब राख्ने काम भइरहँदा पुल भत्किएको हो। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- साउन २७
 पशुपतिनाथ मन्दिर परिसरमा पूजापाठ गर्न बसेका ब्राह्णण । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- साउन २७
 भृकुटीमण्डपमा जारी २१औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा राखिएका किताब हेर्दै स्कुले नानीहरु। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्