आजका तस्बिरहरू- साउन २८
आजका तस्बिरहरू- साउन २८
 डा. गोविन्द केसीले थालेको सत्याग्रह आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शनिबार माइतीघरबाट निस्केको जुलुस। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- साउन २८
 राजधानीको मैतीदेवी-पुरानोवानेश्वर सडकखण्ड सरसफाई गर्दै जाग्यो नेपाल अभियानका अभियन्ताहरु। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- साउन २८
 मैतीदेवीस्थित सेतोपुलमा जमेको वर्षात्को पानीमा गुड्दै एक स्कुटर चालक । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्