आजका तस्बिरहरू-साउन २९
आजका तस्बिरहरू-साउन २९
 ललितपुरको नख्खु खोलामा आइतबार बाढी आएको खोला पार गर्दै स्थानीय बालकहरू। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू-साउन २९
 ललितपुरको धान खेतमा आइतबार काम गर्दै एक स्थानीय किसान । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू-साउन २९
 ललितपुरको इमाडोलमा आइतबार पानी घरभित्र पसेपछि आफ्ना सामान सुरक्षित स्थानमा सार्दै एक स्थानीय महिला। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्