आजका तस्बिरहरू-साउन ३०
आजका तस्बिरहरू-साउन ३०
 सडक बिभगका कर्मचारीहरु काठमडौको बाँसबारीमा बिग्रेको सडक मर्मत गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू-साउन ३०
 पटन दरवार परिसरमा दुई बृद्धहरु चर्को घामबाट बच्नको लागि छाता ओढदै । तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू-साउन ३०
 बुढानिलकण्ठस्थित इस्कोण नेपालमा बच्चाहरु कुष्णको पहिरन लगाएर कुष्णको दर्शन गर्ने लाइनमा बस्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू-साउन ३०
 तीन दिने औपचारिक भ्रमणको लागि काठमाडौं आएका चिनियाँ कम्युनिष्ट पार्टिका पोलिटव्युरो सदस्य तथा उपप्रधानमन्त्री वाङ याङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै संस्कृति पर्यटन तथा ना
आजका तस्बिरहरू-साउन ३०
 राजधानीमा आयोजित एक कार्यक्रममा पल्सर स्पोर्टस् अवार्ड अन्तरगत पिपुल च्वाइस अवार्डमा आफू मनोनित भएको सार्वजनिक भएपछि आफ्नो हर्ष व्यक्त गर्दै म्याराथन र हाफ म्याराथनकी राष्ट्रिय कीर्तिमानधारी
प्रतिक्रिया दिनुहोस्