आजका तस्बिरहरू-साउन ३१
आजका तस्बिरहरू-साउन ३१
 अविरल वर्षाले सप्तरी जिल्लाको भारदहस्थित कोशी बाँध किनारका बाढी पीडितको उद्धार गर्दै कलाकार सीताराम कट्टेल(धुर्मुस)। तस्बिरःसेतोपाटी
आजका तस्बिरहरू-साउन ३१
 डा. केसीको अनसनको २३औं दिन: ‘६०१, आऊ हामीलाई जेलमा कोच, सजाय देऊ’ भन्ने नारासहित मेडिकल विद्यार्थी आफ्नो हात बाधेर प्रदर्शन गर्दै। तस्बिरः नारायण महर्जन /सेतोपाटी
आजका तस्बिरहरू-साउन ३१
 भारतको ७१ अौं स्वतन्त्रता दिवसको अवसरमा भारतले नेपालका लागि दिएको ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण कार्यक्रममा रिवन काट्दै नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी । तस्बिरः नाराय
प्रतिक्रिया दिनुहोस्