आजका तस्बिरहरू-साउन ३२
आजका तस्बिरहरू-साउन ३२
 बसन्तपुर दरबार स्वाक्यर परिसरको एक पाटीमा बसेर बाघचाल खेल्दैं स्थानीय वृद्धाहरू । तस्बिरः नारायण महर्जन /सेतोपाटी
आजका तस्बिरहरू-साउन ३२
 भारतबाट आएका एक कामदर पाटनको मंगल बजारमा हातमा लगाउने ब्रासलेट बनाउँदै। उनका अनुसार उनले दिनको १ हजारदेखि १ हजार ५ सयसम्म कमाउँछन्। तस्बिरः नारायण महर्जन /सेतोपाटी
आजका तस्बिरहरू-साउन ३२
 
प्रतिक्रिया दिनुहोस्