। भाद्र कृष्ण औँसीका दिन उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा दिवंगत पितृप्रति श्रद्धा प्रकट गर्दै भक्तजनहरु । तस्बिरः नारायण महर्जन
। इम्बोस्ड नम्बरको सुरूवात गर्दै भौतिक योजना तथा यातायात मन्त्री वीरबहादुर बलायर। तस्बिरः अनिश रेग्मी
। राजधानीको भृकुटीमण्डपमा जारी पाँचौ फर्निचर एण्ड फर्निसिङ एक्स्पोमा प्रर्दशनीमा राखिएका सामान अवलोकन गर्दै मानिसहरु। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
। राजधानीमा भइरहेको पत्रकार महासंघको निर्वाचनमा आ-आफ्नो उम्मेद्वारको प्रचार गर्दै। तस्बिरः नारायण महर्जन
। कुसे औशीको अवसरमा सोमबार गोकर्णेश्वर मन्दिरमा धुप बाल्दै भक्तजनहरू। तस्बिरः नारायण महर्जन
। ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको साफ् यू १५ च्याम्पियनसिप २०१७ अन्तर्गत सोमबार नेपाल र माल्दिभ्सबीचको खेलमा बल अगाडी बढाउँदै नेपालका ब्रिजेश चौधरी। तस्बिर:अनिश रेग्मी/सेतोपाटी