। नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा उम्रिएको घाँस काट्दै एक सफाइ मजदुर। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। नयाँ शक्ति परित्याग गरेका देवेन्द्र पौडेल नेतृत्वको समूहलाई मंगलबार एक कार्यक्रम बीच नेकपा माओवादी केन्द्रमा प्रवेश गराउँदै अध्यक्ष पुष्पकमल दाहाल। तस्बिरः नारायण महर्जन