आजका तस्बिरहरू- भदौ ७
आजका तस्बिरहरू- भदौ ७
 भारत भ्रमणमा निस्किएका प्रधानमन्त्रीको विदाई कार्यक्रमका लागि फोटो खिच्न दौडदै फोटो पत्रकारहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- भदौ ७
 ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको साफ् यू १५ च्याम्पियनसिप २०१७ अन्तर्गत बुधबार नेपाल र भारतबीचको खेलमा बल अगाडि बढाउँदै नेपालका दर्शन गुरुङ। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- भदौ ७
 पशुपति बनकालीमा बुधबार चङ्गा उडाइरहेका बालक। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- भदौ ७
 तीजमा मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरुलाई सहज व्यवस्थापनको लागि पशुपतिनाथ मन्दिर परिसरमा बुधबार तयारी गर्दै मानिसहरु । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्