आजका तस्बिरहरू- भदौ ८
आजका तस्बिरहरू- भदौ ८
 पशुपति मन्दिर परिसरमा एक साधु बादरलाई खानको लागि केरा दिदैं। तस्बिरः नारायण महर्जन/सेताेपाटी
आजका तस्बिरहरू- भदौ ८
 
आजका तस्बिरहरू- भदौ ८
 बसन्तपुरस्थित शिव मन्दिरमा तीज गीतमा नाच्दै एक ब्रतालु। तस्बिरः अनिश रेग्मी
आजका तस्बिरहरू- भदौ ८
 हरितालिका तीजको अवसरमा बिहिबार पशुपति मन्दिर परिसरमा धुप बाल्दै श्रद्धालु। तस्बिरः नारायण महर्जन
आजका तस्बिरहरू- भदौ ८
 हनुमानढोका दरबार परिसरमा बिहीबार आफ्नो छोरीलाई काखमा बोकेर तीजको रमझम हेर्न गइरहेका बाँकेका सञ्जय चौधरी ।  छोरी र श्रीमतीसहित बागबजार बस्ने चौधरी सडकमा पसल राखेर व्यापार गर्दछन्। तस्बिर:अनिश
प्रतिक्रिया दिनुहोस्