। गणेश चतुर्दशीका दिन मरु गणेशस्थानमा प्रसाद चढाउँदै र भजनकिर्तन गर्दै भक्तजन। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। 'चाइना एड'को सहयोगमा पुनर्निर्माण भइरहेको नौतले दरबारमा काम गर्दै कामदार। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको साफ् यू १५ च्याम्पियनसिप २०१७ अन्तर्गत शुक्रबार नेपाल र बंगलादेशबीच भएको खेलमा बलका लागि भिड्दै नेपालका ब्रिजेश चौधरी र बंगलादेशका सादेकुजमान फहिम । तस्बि