। पशुपतिको बागमती किनारमा शनिबार सप्त ऋषिको पूजा गर्दै महिलाहरु । तस्बिरः नारायण महर्जन/सेतोपाटी
। बसन्तपुर परिसरमा रहेको क्यूरियो पसलमा रहेको सामानहरु सफा गर्दे। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। एक महिला आफ्नो हातमा महेन्दी लेखाउदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। केदारभक्त माथेमा नेतृत्वको कार्यदलले दिएको सुझावका आधारमा चिकित्सा शिक्षा विधेयक पारित गरियोस् भनी दबाबका लागि राजधानीको माइतीघरमा शनिबार प्रर्दशन गर्दै विवेकशील साझा पार्टीका सदस्यहरु। तस्बि
। पाटन दरबार स्क्वायर परिसरमा पुनर्निर्माण स्थल अवलोकन गर्दै एक स्थानीय वृद्ध। तस्बिर:अनिश रेग्मी/सेतोपाटी