आजका तस्बिरहरू- भदौ ११
आजका तस्बिरहरू- भदौ ११
 आइतबार परेको पानीले ललितपुरको महपालमा सडक जलमग्न भएपछि सडक छेउका घरका पेटीबाट हिड्दै एक महिला। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- भदौ ११
 ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको साफ यू १५ च्याम्पियनसिप २०१७ अन्र्तगत आइतबार भएको नेपाल र भारतबीचको फाइनलमा बल अगाडी बढाउँदै नेपालका रन्दिप पौडेल (रातोमा) । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- भदौ ११
 ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको साफ् यू १५ च्याम्पियनसिप २०१७ अन्र्तगत आइतबार भएको नेपाल र भारतबीचको फाइनल खेल हेर्दै दर्शक । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्