आजका तस्बिरहरू- भदौ १३
आजका तस्बिरहरू- भदौ १३
 इन्द्रजात्राको लागि भोटाहिटीदेखि वसन्तपुर दरवार स्क्वायरसम्म तान्दै मानन्धर गुठीका समुदाय। भाद्र १८ गतेका दिन इन्द्रध्वज उत्थान गरेपछि इन्दजात्रा सुरु हुने चलन छ। तस्विरः नारायण महर्जन/सेतोपा
आजका तस्बिरहरू- भदौ १३
 राजधानीको भृकुटीमण्डलमा सवारी साधनको बृहत मेला १२ औं नाडा अटो मेलामा नयाँ गाडी संग पोज दिदैं एक मोडल। तस्विरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- भदौ १३
 राजघानीको टुडिखेलमा गौरा पर्व मनाए पछि, आफनो परिवारका साथ सेल्फी फोटो खिच्दै। तस्विरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- भदौ १३
 गौरा पर्वमा देउडा नाचमा नाचदै महिलाहरु, देउडामा पौराणिक कथा, देवीदेवताका गाथा तथा सामाजिक विकृतिविरुद्ध व्यङ्ग गर्ने चलन छ। तस्विरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्