आजका तस्बिरहरू- भदौ १४
आजका तस्बिरहरू- भदौ १४
 मुस्ताङको कागबेनीमा च्याङ्ग्रा चराएर घर फर्किदै किसान। तस्बिरः सेतोपाटी
आजका तस्बिरहरू- भदौ १४
 इन्द्रजात्राको लागि कुमारी घरको छानो सफाइ गर्दै कामदार। आगामी भदौ १८ गते इन्द्रध्वज उत्थान गरेपछि इन्दजात्रा सुरू हुन्छ। तस्विरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- भदौ १४
 पशुपतिनाथ मन्दिर परिसरमा परिसरमा एक व्यक्ति बिहानको पूजा गर्दे। तस्विरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- भदौ १४
 सशस्त्र प्रहरी बलको मुख्यालयमा बुधबार सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई सर्वाईलेन्स रोवोट हस्तान्तरण गर्दै जिविएस टिमका सदस्य। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- भदौ १४
 ललितपुरको दमकल चोकको सडक छेउमा फालिएको फोहोरको थुप्रो हुँदै हिडिरहेका बटुवा। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- भदौ १४
 निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार पारेको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिरः अनिश रेग्मी
प्रतिक्रिया दिनुहोस्