आजका तस्बिरहरू- भदौ १५
आजका तस्बिरहरू- भदौ १५
 बिहिबार सानेपामा बिजुलीको तार मर्मत गर्दै एक प्राविधिक। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- भदौ १५
 बिहिबार बागमती कोरिडोर अन्तरगत ललितपुरको कालोपुलमा जमेको पानीमा खेल्दै बालकहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- भदौ १५
 बुधबार राति परेको अविरल वर्षाको कारण राजधानीको बाफलस्थित नमूना सामुदायिक स्कुल ज्ञानोदय उच्च माविको प्राङ्गणमा जमेको पानी सफा गर्दै नेपाली सेना। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- भदौ १५
 ललितपुरको सातदोबाटोबाट अवतरणका लागि आइरहेको विमानको एक दृश्य। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्