। कालिमाटीको तरकारी बजारमा ग्राहक नआएपछि आराम गर्दै एक मजदुर। बिहानको ३ बजेदेखि काममा आउने उनीहरू एक दसिनमा ५०० देखि १५०० सम्म कमाउँछन्। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। पशुपति मन्दिर परिसरमा रहेको बागमती किनारमा खेल्दै बालबालिकाहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। राजधानीको रामशाहपथमा शुक्रबारदेखि सञ्चालमा आउको सुपथ मुल्य पसलबाट खाद्य सामाग्री किन्दै उपभोक्ता। नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर आपूर्ति मन्त्रालय अन्तर्गतका चार निकाय साल्ट ट्रेडिङ कर्
। ललितपुरको बुंगमतिमा रातो मछिन्द्ननाथ मन्दिरको पुर्नर्निमाण गर्दै कामदार। गत २०७२ सालमा आएको महाभूकम्पले यो मन्दिर पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
। ललितपुरको नख्खु-भैंसेपाटी सडकको बिचमा उभिएका चौपाया। उपत्यकाका बिभिन्न स्थानका सडकमा भेटिने यस्ता चौपाया ट्राफिक आवगनमा समस्या पार्ने गर्छन्। तस्बिर:अनिश रेग्मी /सेतोपाटी