आजका तस्बिरहरू- भदौ १७
आजका तस्बिरहरू- भदौ १७
 राजधानीको जामे मस्जिदमा शनिबार बकरइद मनाइँदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- भदौ १७
 काठमाडौको टेकुमा बिजुलीका तार मिलाउँदै विद्युत प्रघिकरणका कर्मचारी। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- भदौ १७
 पशुपतिनाथ परिसरमा शनिबार सरसफाइ गर्दै सशस्त्र प्रहरी। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- भदौ १७
 राजधानीको स्वयम्भूनाथ परिसरमा निर्माण सामाग्री ढुवानी गर्दै मजदुर। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- भदौ १७
 भक्तपुरमा टेकाले अड्याइएका घरअगाडि आफ्नो दैनिकी गर्दै स्थानीय। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्