। इन्द्र जात्रा सुरू भएसँगै हनुमानढोका परिसरमा रहेको श्वेत भैरव मूर्ति सफा गर्दै गुठीका कर्मचारी। आजदेखि सुरू भएको जात्रामा विविध देवीदेवता सँगै जिउँदो देवी भनी चिनिने कुमारीको पुजा गर्ने धार्
। हनुमानढोका परिसरमा आइतबार इन्द्रजात्राको लिङ्गो उठाउँदै श्रद्धालुहरू। आजदेखि इन्द्रजात्रा सुरू भएकाे छ। तस्बिर :अनिश रेग्मी/सेतोपाटी