आजका तस्बिरहरू- भदौ १९
आजका तस्बिरहरू- भदौ १९
 हनुमानढोका परिसरमा रहेको श्वेत भैरव मूर्ति अगाडि एक भतजन पूजा गर्दे।तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- भदौ १९
 बसन्तपुरमा कुमारी पूजाका लागि आएका एक कुमारी। काठमाडौंको वसन्तपुरमा १ सय ८ जना कुमारीहरुको सामुहिक पूजा गरिएको थियो। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- भदौ १९
 कालीमाटीस्थित तरकारी बजारमा हरियो बन्दा बेच्नका लागि तयार गर्दै कामदार। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्