। एएफसी एसिया कप–२०१९ को छनोटमा ताजकिस्तानबिरुद्ध बल अगाडी बढाउँदै विमल घर्तिमगर। नेपाल ताजकिस्तानसँग २-१ गोल अन्तरले पराजित भयो। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। हनुमानढोका परिसरमा एक युवक परेवाहरुलाई मकैंको दानाहरु खुवाउँदैं। तस्बिरः नारायण महर्जन/सेतोपाटी