आजका तस्बिरहरू- भदौ २१
आजका तस्बिरहरू- भदौ २१
 बीपी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना भएको एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रा.डा. अभि सुवेदीलाई बीपी साहित्य सम्मान प्रदान गर्दै । तस्बिर: अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- भदौ २१
 राजधानीको भृकुटीमण्डपमा ‘दशैको बेला सस्तो मेला’ स्लोगनसहित बुधबारदेखि सुरु भएकाे स्टक क्लियरेन्स मेलामा सामान किन्दै मानिसहरु । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- भदौ २१
 भारतीय पत्रकार गौरी लंकेश हत्याकाे विरोध गर्दै बुधबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका नेपाली पत्रकार तथा लेखकहरू। तस्बिर:अनिश रेग्मी/सेताेपाटी
प्रतिक्रिया दिनुहोस्