आजका तस्बिरहरू- भदौ २३
आजका तस्बिरहरू- भदौ २३
 राजधानीको बसन्तपुर दरबार स्क्वायर परिसरमा क्यूरो सामान मिलाउँदै एक व्यापारी । क्यूरो सामान विशेषगरी पर्यटकले बढी रुचाउने गर्छन्। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- भदौ २३
 राजधानीको स्वयम्भूनाथ स्तूपा परिसरमा घुम्दै पर्यटकहरू । यूनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ स्तूपा ‘मङ्की टेम्पल’ को नामले पनि विश्वमा परिचित छ। तस्बिर:अनिश रेग्मी/सेताेपाटी
आजका तस्बिरहरू- भदौ २३
 राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वमिस नेपाल सदिक्षा श्रेण्ठलाई नेपाल व
आजका तस्बिरहरू- भदौ २३
 अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा चन्डिका पोखरेललाई नेपाल विद्याभूषण पदक प्रदान गर्दै राष्ट्रपति विद्यादे
आजका तस्बिरहरू- भदौ २३
 बसन्तपुर दरबार परिसरमा महाकाली नाच देखाउँदै कलाकारहरु। तस्बिर: नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्