आजका तस्बिरहरू- भदौ २४
आजका तस्बिरहरू- भदौ २४
 
आजका तस्बिरहरू- भदौ २४
 रूद्राक्ष ब्यापारी ४३ वर्षिय राजु खड्का रूद्राक्षहरु सफा गर्दे। उनी महिनाको २० देखि २५ हजारसम्म रूद्राक्ष बेचेर कमाउँछन्। तस्बिर: नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- भदौ २४
 राजधानीको इन्द्रचोकमा बेच्न राखिएका कपडा हेर्दै ग्राहक। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- भदौ २४
  दक्षिणकाली जाने बाटोको मर्मतका लागि फलामको तारहरु मिलाउँदै मजदूर। तस्बिर: नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- भदौ २४
 स्वदेशमै रोजगारीको शिर्जना गरिनुपर्ने जस्ता माग राख्दै राष्ट्रवादी केन्द्र नेपालले शनिबार राजधानीमा आयोजना र्‍यालीमा सहभागिहरु। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्