। प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली,विदेशमा बस्ने नेपालीलाई मताधिकार तथा भ्रष्टाचार उन्मुलनका माग राख्दै नयाँ शक्ति पार्टी नेपालद्वारा आइतबार राजधानीको माइतीघरमा आयोजित धर्नामा सहभागीहरू ।
। पशुपतिनाथ मन्दिर परिसरको बागमती किनारमा श्राद्ध गर्दै एक व्यक्ति। बुधबारदेखि सुरू भएको सोह्रश्राद्धमा छोरा छोरीहरूले आफ्ना दिवंगत पितृको श्राद्ध तथा तर्पण गर्ने गर्दछन् तस्बिर:अनिश रेग्मी/से