आजका तस्बिरहरू- भदौ २६
आजका तस्बिरहरू- भदौ २६
 कुपन्डोलस्थित बागमती किनारमा साेमबार चङ्गा उडाउँदै बालकहरु। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- भदौ २६
 आर्यघाटमा आफन्तको अन्तिम दाह संस्कार गरेपछि कपाल खौरदै। तस्बिरः नारायण महर्जन/सेताेपाटी
आजका तस्बिरहरू- भदौ २६
 पाटन दरबार स्क्वायर परिसरमा सोमबार पुर्नर्निमाणको काम गर्दै कामदार। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
आजका तस्बिरहरू- भदौ २६
 काठमाडौकी उपमेयर हरिप्रभा खडकी इन्द्रजात्राको अन्तिम दिन रथ तान्द। तस्बिरः नारायण महर्जन/सेताेपाटी
प्रतिक्रिया दिनुहोस्