आजका तस्बिरहरू- भदौ २७
आजका तस्बिरहरू- भदौ २७
 नेपालीहरूको महान चाड दशैंमा घर जानको लागि अग्रिम टिकट काट्न नयाँ बसपार्कको टिकट काउण्टरमा लाइन बसेका युवाहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- भदौ २७
 बसन्तपुर दरबार स्क्वायर परिसरमा रहेको मन्दिरमा दियो बालेर पुजा गर्दै एक श्रद्धालु भक्तजन। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्