। राष्ट्रिय जितिया पर्वकाे अवसरमा राजधानीमा आयोजीत कार्यक्रममा थारु साँस्कृतिक नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
। नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट साट्न सुरू गरेपछि आफ्नो पैसा साटेर देखाउँदै ८२ वर्षिय भैरवलाल सुवाल। एक व्यक्तिले दिनमा २७ हजार रुपैयाँसम्मको नोट सटही गर्न सक्छन्। बैङ्कले यो वर्ष महिला,
। पशुपतिनाथ मन्दिर परिसरमा एक बच्चा बाँदर आफ्नो आमासँग खेल्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। राजधानीको त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा बुधबार देखि सुरु भएको आठौं 'मेड इन पाकिस्तान' एस्पोमा प्रर्दशनीमा राखिएका सामान अवलोकन गर्दै मानिस । एस्पोमा पाकिस्तानमा निर्मित छाला, हस्तकला,गरगहन